समाचार

‘हरिबहादुरको जुत्ता’को पहिलो झलक सार्वजनिक

News Image

काठमाडौं । दशैंको फूलपातिमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो झलक सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई चित्रण गरिएको छ । पोस्टरमा आचार्य महसंचारका श्रृंखलामा प्रस्तुत बहुचर्चित पात्र हरिबहादुरको भूमिकामा देखिएका छन् । फिल्ममा पनि उनको शीर्ष भूमिका छ । पोस्टरमार्फत फिल्मले चरित्र चित्रणबारे दर्शाउने प्रयत्न गरेको छ । फिल्ममा हरिवंशसहित स्वस्तिमा […]

TOP