समाचार

ऐलानी जग्गा विवादमा रामएकवालमाथि कोदालो प्रहार, ७ जनाविरुद्ध उजुरी

News Image

१६ साउन, जनकपुरधाम । बारामा ऐलानी जग्गा विवादमा घेरा हालेर एक व्यक्तिमाथि कोदालो प्रहार गरी ज्यान मार्न खोजेको दावीसहित ७ जनाविरुद्ध उजुरी परेको छ । बाराको बारागढी गाउँपालिका ३ सुन्दरपुरका ४० नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानसमेतले ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन् । बारागढी गाउँपालिका ३ नयका टोलका ४७ […]

TOP