काठमाडौं । नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’ निर्माण हुने भएको छ । विवाह संस्कारको विशेष पक्षको रुपमा रहेको लोकगायन ‘रत्यौली’ संस्कृतिबाट प्रेरित भई फिल्मको नामाकरण गरिएको हो । रञ्जन रन्जन रिजालको प्रस्तुति रहने यो फिल्मबाट उनी निर्माणमा अघि बढ्न लागेका हुन् । २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले […]