काठमाडौं । गुरुप्रसाद मैनालीको चर्चित कथा ’परालको आगो’मा आधारित रहेर बन्न लागेको सोही नामको फिल्मको शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । ‘जुठे दमाई’ नामक पात्रको रोलमा सौगात देखिन लागेका हुन् । यसअघि यो भूमिकामा अभिनेता जितु नेपाल अनुबन्धित भएका थिए । दशैंमा छायांकन गर्दा आफूले समय दिन नभ्याउने भएपछि फिल्म छाडेको जितुले बताए […]