समाचार

उनी दुनियाँलाई जुम्ला देखाउन गए, दुनियाँले उनलाई हेरे

News Image

‘कोइ सुन्दैन, कोइ सुन्दैन कान्नाली रोयाको आवाज’ यो विरही भाका सुनिरहँदा हृदयेन्द्र शाह अरु शान्त र सौम्य देखिए । उसो त उनी कर्णाली रोएको होइन, हाँसेको हेर्न गएका थिए । दुनियाँलाई ‘लुकेको स्वर्ग’ देखाउन गएका थिए । दुनियाँले कर्णाली होइन बरु उनैलाई हेरे । एकदमै उत्सुकताले । यसअघि यति नजिकबाट हृदयेन्द्रले समाजसँग साक्षात्कार गरेको देखिएको […]

TOP