१६ साउन, काठमाडौं । शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ । दुई दिनमा सुनको भाउ १३ सय रुपैयाँ घटेको छ । मंगलबार १ लाख ९४ […]