‘सिनेमा समाजको ऐना हो’ भन्ने भनाइ हामीले धेरैपटक सुनेकै छौं । तर कहिलेकाहीँ त्यही ऐनाले हाम्रो चेतनालाई धुमिल बनाउँछ, सोचाइमा विकृति ल्याउँछ । अहिलेका युवाहरूले मन पराइरहेका केही फिल्महरूलाई नियाल्ने हो भने, तिनमा देखाइने पात्रहरूको व्यवहार, बोलीचाली र दृष्टिकोणले उनीहरूलाई कहाँ पुर्याउन सक्छ भन्ने कुरा गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ। अहिले हिन्दी फिल्म कबिर सिंह र […]