समाचार

दशैं फूलपातिमा आउने ‘माइतीघर’को पहिलो झलक सार्वजनिक

News Image

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माताले रोहित अधिकारीले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रवर्धन अभियान सुरु भएको जनाएका छन् । पोस्टरमा शीर्ष कलाकार केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत, श्यामाश्री शेर्पा फिचर्ड छन् । ग्रामिण परिवेशमा छायांकन गरिएको फिल्मलाई पोस्टरमार्फत ग्रामीण र परम्परागत लुक्स दिन खोजिएको […]

TOP