By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
संसारमा जतिसुकै प्रविधिको विकास भए पनि हाम्रो सिर्जनात्मक अभिव्यक्ति त्योभन्दा बढी विकसित हुनुपर्छ । सिर्जनात्मक अभिव्यक्तिको विकास अभावमा संसारमा हुने जुनसुकै प्राविधिक विकास उपलब्धिविहीन हुन्छन् ।