By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
पहिलेको तुलनामा नेपालमा हलहरूको संख्या कम छ । भएका पुराना हलहरू बन्द भइरहेका छन् । अहिले धेरैजसो हलहरू मल्टिप्लेक्स भएकाले स्क्रिनको संख्या बढेको छ । यसले दर्शकलाई फिल्म हेर्न सहज र सुविधाजनक बनाएको छ ।