समाचार

मियामीमा हट गरिमा (तस्वीर)

News Image

काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा अहिले अमेरिका घुमफिरमा ब्यस्त छिन् । गतसाता उनी दक्षिणवर्ती अमेरिकी राज्य फ्लोरिडाको सहर मियामी पुगेकी हुन् । मियामी पुगेर उनले आकर्षक र हट फोटो सेयर गरिरहेकी छन् । ‘मियामीका रङहरूमा अझै पनि सपना देख्दै’ क्याप्सनसहित उनले हट फोटोहरू सेयर गरेकी छन् । समुन्द्रको किनारमा गरिमा समर (गर्मीयाम) आउटफिटमा […]

TOP