समाचार

अरूको भन्दा कांग्रेसकै आदर्श र सिद्धान्त राम्रो छ : देउवा

News Image

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्य प्रतिष्पर्धी पार्टीमध्ये आदर्श र सिद्धान्त आफ्नै पार्टीको राम्रो भएको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा […]

TOP