समाचार

बागलुङमा ताराखोलाका वडाध्यक्ष मृत फेला

News Image

काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । करिब ५० वर्षीय भण्डारी बुधवार मृत भेटिएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय

TOP