समाचार

१६ विद्यार्थी संगठनको माग : शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्दछ

News Image

१६ साउन, काठमाडौं । १६ वटा विद्यार्थी संगठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रिया समावेशिताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत हुनुपर्ने माग गरेका छन् । विद्यालय शिक्षा ऐनमा उक्त व्यवस्था राख्न उनीहरूले सरकारसँग माग राखेका हुन् । पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुन नसक्नुमा सरकारको उपेक्षा भएको ठहर  उनीहरूले गरेका छन् । दल […]

TOP