सामाजिक सञ्जालमा अनेकन् कुराहरूको ट्रेन्ड आइरहन्छ । ती मध्येले ठूलो जनसंख्यालाई प्रभाव पार्छ । यसमध्ये कति केही बेरमै हराएर जान्छ । त्यस्तै ट्रेन्डहरूमध्ये हालै चर्चा रहेको ट्रेन्ड हो-प्रिन्सेस ट्रिटमेन्ट । यो प्रेम सम्बन्धसँग सम्बन्धित छ । जोडीहरूसँग सम्बन्धित छ । सामान्यतया: यो नाम महिलाहरूसँग सम्बन्धित छ । उनीहरूलाई सामान्य भन्दा बढी प्राथमिकता दिइनु, हेरचाह गर्नु […]