समाचार

चक्रे मिलन समूहलाई कुन मुद्दा चल्छ ?

News Image

१६ साउन, काठमाडौं । विगतमा गुन्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जनालाई कुन कसुरमा मुद्दा चलाउने भन्नेबारे प्रहरीले परामर्श सुरु गरेको छ । पक्राउ परेका ४७ जनाका बारेमा अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कुन मुद्दा चलाउने भन्नेबारे छलफल सुरु भएको छ । रानीपोखरीका एआईजी टेकबहादुर तामाङले काठमाडौं उपत्यका अपराध […]

TOP