१६ साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘नेपाल स्पोर्ट्स ईनभेष्टमेन्ट समिट २०२५’ हुने भएको छ । शुक्रबार मन्त्री तेजुलाल चौधरीले एक वर्षको कार्यविवरण सार्वजनिक गर्दै आगामी कार्यक्रमहरूको सूची पनि सार्वजनिक गरेका छन् जसमा स्पोर्ट्स इनभेष्टमेन्ट समिट २०२५ को तयारी गरिने कुरा पनि उल्लेख छ । त्यस्तै झापामा झापा स्पोर्टस एकेडेमी निर्माणका लागि आवश्यक […]