६ असार, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउँदा पार्टी बलियो हुने भन्दै स्वागत गर्नुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय प्राविधिक भएको भन्दै त्यसलाई पार्टी विवादको विषय बनाउन नहुने पनि बताए […]