सिड्नी । यतिबेला अस्ट्रेलियाको मौसम चिसो छ । तर यहाँको फिल्म बजार भने तातेको छ । नेपाली फिल्मको राम्रो बजार मानिएको अस्ट्रेलियामा अहिले फिल्म ‘पीआर’को कारण बजार गर्मिएको हो । यो फिल्मको अगस्ट ९ मा सिड्नीको हर्सभिल र १२ तारिखमा न्यू क्यासलमा रेड कार्पेट शो समारोह गरिने तय छ । यद्यपि, दर्शकको संख्यामा वृद्धि हुने […]