१६ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् । मन्त्री पालले शुक्रबार प्रदेश सरकार अन्तर्गत रहेको पथरैया मोहना सिँचाइ व्यवस्थापन कार्यालय कैलाली र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीको नवनिर्मित भवनको उद्घाटन गर्दै निरीक्षण समेत गरेका छन् । दुवै कार्यालयका भवन शहरी विकास तथा […]