समाचार

च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू

News Image

काठमाडौँ । राष्ट्रिय पुरुष रग्बी फिप्टिन्स च्याम्पियनसिप आजदेखि च्यासल मैदानमा सुरु भएको छ । नेपाल रग्बी संघले आयोजना गरेको चौथो राष्ट्रिय फिप्टिन्स च्याम्पियनसिप आगामी वैशाख २ गतेसम्म चल्नेछ ।  विदेशी निर्णायकको सहभागितामा

TOP