By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौं । प्रतीक्षित फिल्म ‘जारी २’ संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि विश्वभर रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका हुन् ।