महान् चित्रकारहरूको चित्रकला जहिल्यै अमूल्य हुने गर्छ । तर सबै चित्रकला अमूल्य हुन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा हराएका, चोरी भएका चित्रकलाहरू उनीहरूको मृत्युको थुप्रै वर्षपछि चर्चामा आउने गर्छ । हालै मात्र स्पेनिस सर्रियल कलाकार साल्भाडोर डालीको एउटा चित्रकला त्यस्तै भएको छ । जुन ‘भेक्कियो सुल्तानो’ शीर्षकको चित्रकला हो । यो कलाकृति २०२३ मा क्याम्ब्रिजको […]