१६ साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले दशाैँ राष्ट्रिय खेलकुदको मिति चाँडै भन्दा चाँडै सार्वजनिक गरिने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा एक वर्षको कार्य तथा नीतिगत सुधारको सार्वजनिकीकरण कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मिति सार्वजनिक गर्न निर्देशन दिइसकेको उनले बताएका छन् । दशौं […]