समाचार

कमेडियन सजन र र्‍यापर ब्रिस्कको ‘फेसबुक वार’, ‘तँ’ सम्बोधन गर्दै भनाभन

News Image

नेपाली र्‍याप सिनमा अहिले डिस ट्य्राक निकाल्ने क्रम बढ्दो छ । यो भनेको एउटा र्‍यापरले अर्कोलाई गीतमार्फत चुनौती दिने, आलोचना गर्ने वा खिल्ली उडाउने हो । इजको साकार पधिकारी, साकारको नेपहपको बाटो- भात खाने बाटो, न्यास्टीको अनरिटन, लिल झोलाको ‘नवराज’ आदि डिस ट्य्राक हुन् । यस्तोलाई हिपहपमा ‘बिफ’ पनि भन्ने गरिन्छ । हालै भने यो […]

TOP