काठमाडौं । हलमा शुक्रबार एक नेपालीसहित ४ फिल्म प्रदर्शनमा आएका छन् । नीता ढुंगाना स्टारर ‘रियाल रिंगेट’ रिलिज भएको छ । हलमा नेपाली फिल्म ३ सातापछि प्रदर्शनमा आएको हो । असार २७ मा ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएयता कुनै पनि नेपाली फिल्म रिलिज भएका थिएनन् । विभोर पोखरेल निर्देशित ‘रियाल रिंगेट’ले वैदेशिक […]