समाचार

खेलकुदमन्त्रीले सार्वजनिक गरे एक वर्षको कार्यविवरण (पूर्णपाठ)

News Image

१६ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक वर्षको कार्यविवरण सार्वजनिक गरेका छन् । शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री चौधरीले अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा भएका कार्य तथा नीतिगत सुधार सार्वजनिक गर्दै आगामी कार्यक्रमहरू पनि घोषणा गरेका छन् । कार्यविवरणमा राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरिएको कुरादेखि युवा विकासमा गरिएका कामहरू उल्लेख […]

TOP