काठमाडौं । यम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म माघ १ गतेदेखि हलमा लाग्नेछ । अभिनेत्री सिर्जना निङलेखुको जन्मदिन अवसरमा शुक्रबार प्रदर्शन मिति घोषणा भएको छ । छायांकन सेटबाटै फिल्मले प्रदर्शन मितिको घोषणा गरेको हो । ‘हामीले वितरक र प्रदर्शकसँगको सल्लाहमा माघ १ गते आउने निर्णय गरेका हौँ’ निर्देशक […]