निर्वाचनमार्फत नेतृत्व चयन नगरिएपछि जुम्ला तरुण दलमा विवाद
असन्तुष्ट पक्षले सर्वसम्मतको नाममा एकपक्षीय रुपमा नयाँ समिति ल्याइएको भन्दै विरोध गरेको छ । सहमतिमा नयाँ समिति आउन नसक्ने अवस्था बनेपछि निर्वाचन गर्नुपर्नेमा एकतर्फी समिति ल्याइएको असन्तुष्ट पक्षले जनाएको छ।