समाचार

नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने

News Image

१६ साउन, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिने भएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले एक वर्षको कार्य विवरण सार्वजनिक कार्यकममा ओलम्पिक कमिटिको तदर्थ समिति गठन गर्ने बताएका हुन् । मन्त्री चाैधरीले ओलम्पिक कमिटीमा आबद्ध २७ मध्ये २२ खेल संघका पदाधिकारीले मन्त्रालयमा निवेदन दिएर बहुमत भएको बताएपछि यश विषयमा […]

TOP