गर्भावस्था एउटा यस्तो अनुभव हो, जसमा आमा र परिवार दुवै विभिन्न प्रश्न र जिज्ञासाहरूले घेरिएका हुन्छन् । तीमध्ये एउटा साझा प्रश्न हो— गर्भमा छोरा छ कि छोरी ? यो चर्चा निकै सामान्य छ । गर्भवती महिलाको पेटको हेरेर छोरा हो कि छोरी थाहा हुने कुरा समाजमा सुनिन्छ । कोही भन्छन्, यदि पेट चुच्चो छ भने […]