दोहोरो ‘आइजिन’ ले १ खर्ब २८ अर्बको संस्थापक सेयर बन्धक हुन्छ : इप्पान
सीडीएससीको उक्त प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्योल बढेर निराशा पैदा हुने अवस्था सिर्जना भएको इप्पानको भनाइ छ ।