१६ साउन, काठमाडौं । यो साता सेयर बजार २.०१ प्रतिशत अर्थात् ६० अंक घटेको छ । गत साता २९८२ अंकमा रहेको बजार यो साता २९२२ मा झर्यो । यो साता बजारले गत वर्षको उच्चतम रेकर्डलाई तोड्यो । गत मंगलबार सेयर बजार ३००२ अंकमा पुगेको थियो । यसअघि गत वर्षको साउन ३१ गते बजार ३ हजार […]