समाचार

अफगानिस्तान, पाकिस्तान र युएईबीच टी-२०आई शृंखला हुने

News Image

१६ साउन, काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटको तयारी स्वरुप अफगानिस्तान, पाकिस्तान र युएईबीच टी-२०आई शृंखला हुने भएको छ। शृंखला आगामी अगस्ट-सेप्टेम्बरमा यूएईको शारजाहमा हुनेछ । शृंखलामा हरेक टोलीले एकअर्कासँग दुईपटक खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। आईसीसीको टी-२०आई वरियतामा पाकिस्तान आठौं, अफगानिस्तान नवौं र यूएई १४औं स्थानमा छन्। पाकिस्तानले हाल […]

TOP