पेरिस । दिवगंत पपस्टार माइकल ज्याक्सनको पुरानो र फोहोर मोजा लाखौंमा बिक्री भएको छ । चम्किलो क्रिस्टल जडित यो मोजालाई बुधबार फ्रान्समा बिक्री गरिएको छ । पपस्टारले फ्रान्सको नाइसमा आयोजित एक कन्सर्टमा यो मोजा लगाएका थिए, जुन अहिले लाखौंमा बिक्री भएको छ । लामो समयदेखि त्यहाँ रहेको हुनाले यो चम्किलो मोजामा पहेँलोपन र दागहरू देखिन्थे […]