समाचार

डिजिटल डिटक्स : लगातार मोबाइल फोन हेर्ने बानी कसरी छाड्ने ?  

News Image

तपाईंसँग मोबाइल फोन छ र खाली समय पनि छ । तर तपाईंले गोजीमा रहेको फोन निकालेर चलाइरहनुभएको छैन भने के होला ? सायद खाली समयमा फोन नचलाउने भन्ने कुरा अहिले कल्पना गर्नपनि गाह्रो हुने भैसकेको छ । आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अनिवार्य हिस्सा बनिसकेको छ। हामी दैनिक रुपमा लामो समय स्मार्टफोन लगायतका डिजिटल […]

TOP