१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिन फेरि निर्देशन दिएका छन् । बागमतीमा संसदीय दलको नेताबाट पराजित भएका लामालाई सभापति देउवाले बिहीबार बोलाएर राजीनामा दिन निर्देशन दिएका हुन् । लामा निकट एक प्रदेश सांसदले भने, ‘सभापतिसँग मुख्यमन्त्रीको हिजो कुराकानी भएको हो । सभापतिले राजीनामा गर्न निर्देशन […]