समाचार

प्रधानमन्त्रीले भने- निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ

News Image

१६ साउन, काठमाडौं । बागमती प्रदेशलाई आज पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरेका हुन् । यसअघि प्रदेशका १३ जिल्ला र ११९ पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएपछि आज प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । कार्यक्रममा […]

TOP