समाचार

झलनाथको अभिव्यक्तिमा माधवको प्रतिक्रिया : बोलेको हो भने पार्टीमा बस्ने ठाउँ रहेन

News Image

‘अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर’ माधव नेपालले (हाँस्दै) भनेका छन्, ‘त्यो हो भने पार्टीबाट विदा गरिदिनुपर्छ नि । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक आधारै छैन ।'

TOP