समाचार

राज्यले प्राथमिकता नदिएसम्म विपद्जन्य क्षति न्यूनिकरण प्रभावकारी हुँदैन : आईजीपी अर्याल

News Image

१६ साउन, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनिकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् । शुक्रबार सशस्त्रले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल बोल्दै उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनिकरण गर्न नसकिने बताए । उनले संविधानको रक्षा, मौलिक हकको […]

TOP