समाचार

एकैदिन ६० फिल्मको पटकथा बोर्डमा बुझाइयो

News Image

काठमाडौं । छायांकन पुरुषोत्तम प्रधानले एकैदिनमा ६० फिल्मको पटकथा चलचित्र विकास बोर्डलाई बुझाएका छन् । सोमबार बोर्ड पुगेर उनले अध्यक्ष दिनेश डीसीलाई स्क्रिप्ट बुझाए । सो अवसरमा बोर्ड अध्यक्ष डीसीले नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार हुने बताए । ‘पटकथा नै चलचित्रको आत्मा हो । यी स्क्रिप्ट संरक्षित गर्नाले भविष्यका चलचित्रकर्मीका लागि प्रेरणा […]

TOP