समाचार

पर्सामा अतिक्रमणमा परेको जग्गा फिर्ता गरेर वृक्षारोपण

News Image

६ साउन, वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले  को गादीमाई साझेदारी वनको अतिक्रमणमा परेको जग्गा फिर्ता गरेर वृक्षारोपण गरेको छ । पर्टेवासुगौली वडा नं २ मा रहेको करिब ६ हेक्टर वन क्षेत्र सर्वसाधारणले अतिक्रमण गरेर खेती गर्दै आइरहेका थिए । डिभिजन वन कार्यालय र गादीमाई साझेदारी वनको सक्रियतामा अतिक्रमणमा परेको जग्गा फिर्ता गरेर अहिले विभिन्न […]

TOP