समाचार

नेपाल तेक्वान्दो संघको पक्षमा अदालतको फैसला

News Image

१६ साउन, काठमाडौं । उच्च अदालत पाटनले नेपाल तेक्वान्दो संघको पक्षमा फैसला गरेपछि नेपाली तेक्वान्दोमा रहेको विवाद अन्त्य भएको छ । नेपालमा दुई तेक्वान्दो संघ अस्तित्वमा रहँदै आएको थियो । तर उच्च अदालत पाटनले २०८१ पुष २४ गते गरेको फैसलाको पूर्णपाठ २०८२ साउनको पहिलो साता सार्वजनिक भएपछि तेक्वान्दो संघको विवाद समाप्त भएको हो । नेपाल […]

TOP