समाचार

झापामा विद्यालय भ्यान दुर्घटना हुँदा २१ जना घाइते

News Image

१६ साउन, झापा । झापाको मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटनामा परी एक स्कुल भ्यानमा सवार २१ जना घाइते भएका छन् । पारिजात पब्लिक स्कुलको मे १ ज ३१०७ नम्बरको भ्यान मागुरमाडीबाट पारिजात स्कुलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो । घटनामा भ्यान चालकसहित विद्यालयका बालबालिका र शिक्षक घाइते भएका छन् । […]

TOP