समाचार

‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित

News Image

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको डेब्यु निर्देशन रहने फिल्म ‘सुख दुःख’को शीर्ष भूमिकामा मदनकृष्ण श्रेष्ठ अनुबन्धित भएका छन् । उनलाई शुक्रबार निर्माताले महत्वपूर्ण भुमिकाको लागि अनुबन्धित गरे । अनुबन्धित भएपछि श्रेष्ठले आफुलाई फिल्मको कथा मन परेकाले अभिनय गर्न राजी भएको बताए । कलाकार श्रेष्ठलाई अनुबन्धित गरेपछि नीता उत्साहित देखिइन् । उनले भनिन्, ‘स्क्रिप्ट सुनाउँदा उहाँ […]

TOP