समाचार

‘इकु’लाई पत्नी शोक, पशुपतिमा अन्त्येष्टि

News Image

काठमाडौं । कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक भएको छ । उनकी ४२ वर्षिया पत्नी अञ्जनाको साउन १० गते निधन भएको हो । अघिल्लो साता निधन भएपनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो । मिर्गौला पीडित अञ्जनालाई समस्या भएपछि नजिकको ह्याम्स अस्पतालमा लगिएको थियो । अस्पतालमै उनलाई मृत घोषणा गरियो । अञ्जनाले ४ वर्षदेखि मिर्गौला […]

TOP