१६ साउन, काठमाडौं । यही साउन अन्तिमदेखि सुरु हुने एन्फा महिला लिग छनोट २०२५ को उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रिएले भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सहभागि १४ टोलीलाई दुई समूहमा विभाजन गर्दै महिला लिग छनोटको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेतालिका अनुसार साउन २७ गते […]