By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । एभीएमका जयस्नु महर्जन र नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । जुनियर यु–१५ सिंगल्सको ब्वाइजमा जयस्नु र गल्र्समा शुभश्री पहिलो भएका हुन्