By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
जिल्लाका विकासे अड्डा तीर्थाटन र अतिथि सत्कार व्यवस्थापनको बोझले थलिएका छन् । जलकुम्भीले गाँजेको ताल जस्तो प्रणालीमा पूर्वतयारी गरेर मात्र ठेक्का लगाउने भन्ने कुरा असम्भव जस्तै छ ।