समाचार

‘शार्क ट्यांक नेपाल’मा १७ वर्षिय किशोरलाई मागेको भन्दा दोब्बर लगानी

News Image

काठमाडौं । ‘शार्क ट्यांक नेपाल’को पछिल्लो एपिसोडमा १७ वर्षिय एक किशोरले मागेभन्दा दोब्बर लगानी प्राप्त गरेका छन् । सेन्ट जेभियर्स कलेज जावलाखेलका विद्यार्थी रौनक खनालले आफ्नो इकमर्स प्लाटफर्म ‘टी पसल’ पिच गरेका थिए । उनले २५ प्रतिशतमा २५ लाख लगानी मागेका थिए । उनले आफ्नो ब्राण्डलाई विश्वब्यापीरुपमा ग्लोबल फेसनको रुपमा स्थापित गर्न चाहेको बताएका थिए […]

TOP